पूर्वगृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले फिर्ता गरे सशस्त्रको टोली र गाडी

१५ जेठ, काठमाडौं । पूर्वगृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले आफ्नो सुरक्षार्थ खटिएका सशस्त्र प्रहरीको टोली र गाडी फिर्ता गरेका छन् ।

नेकपा नेतासमेत रहेका प्रभाकरले आफ्नोभन्दा ठूलो राष्ट्र र जनताको सुरक्षा भएकाले बिहीबारबाट गाडीसहित सशस्त्र प्रहरीको टोली फिर्ता गरेको बताए ।

उनको सुरक्षार्थ गृहमन्त्रालयले सई ईश्वर केसीको नेतृत्वमा आठ जनाको टोली खटाएको थियो ।

उनीहरुलाई बिहीबार जावलाखेलस्थित निवासबाट नेता प्रभाकरले खादा लगाइदिएर विदाई गरे ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्

eskişehir eskort - eskort adana - mersin escort