कोरोना भाइरस रोकथामका लागि ६ अर्ब बजेटको व्यवस्था


जेठ १५, काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले कोरोना भाइरस संक्रमण तथा रोकथामका लागि स्वास्थ्य क्षेत्रमा उल्लेख्य रुपमा बजेट वृद्धि गरेको बताए ।

आगामी आर्थिक वर्ष २०७७ र०७८ को राजस्व र आयको विवरण प्रस्तुत गर्दै उनले यसका लागि रू.६ अर्ब बजेटको व्यवस्था गरेको बताए ।

साथै उनले उपचारका खटिएका स्वास्थ्यकर्मीका लागि प्रोत्साहन भत्ताको व्यवस्था गरिएको बताए ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्