पश्चिमी नाका गड्डाचौकी फहराईयो ७७ फिट अग्लो नेपाली झन्डा(फोटो फिचर)

कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित पश्चिमी नाकामा नेपाली झन्डा राखिएको छ । भीमदत्त नगरपालिकाले नेपालको पश्चिमी नाकामा बुधबार झन्डाको उद्धघाटन गरेको हो । –फोटो भास्कर केसी

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्