महाकाली सिंचाइ आयोजनालाई राष्ट्रिय आयोजनाको रुपमा विकास गरिने

महेन्द्रनगर १५ जेठ । महाकाली सिंचाइ आयोजनालाई राष्ट्रिय आयोजनाको रुपमा विकास गरिने भएको छ । बुधबार अर्थमन्त्री युवराज खतिवडाले अगामी आर्थिक वर्ष उक्त आयोजनालाई राष्ट्रिय आयोजनाको रुपमा विकास गरिने घोषणा गरे । यसका लागि रू. १० अर्ब २५ करोड विनियोजन गरिएको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्