महेन्द्रनगर १५ जेठ । कञचनपुरको भीमदत्त र माहाकाली नगरपालिका जोड्ने महाकाली नदी माथि निर्माणधि पक्की पुल सम्पन्न गर्न ८८ करोडको व्यवस्था गरिएको छ ।
अगामी आर्थिकमा उक्त पुल आयोजनाका लागि उक्त बजेटको व्यवस्था गरिएको अर्थमन्त्री युवराज खतिवडाले बजेट भाषणका क्रममा जानकारी दिए ।