सरकारी कर्मचारीको सबै प्रकारको भत्ता खारेज


सरकारले सरकारी तथा राष्ट्र सेवक कर्मचारीको सबै प्रकारको भत्ता आगामीसाउन १ गतेदेखि लागू हुने गरि खारेज गरेको छ ।

\कोरोनाको उपचारमा खटिने चिकित्सक, स्वास्थ्यकर्मी लगायतका राष्ट्र सेवक कर्मचारी बाहेक सबैको प्रोत्साहन भत्ता, अतिरिक्त समय भत्ता खाना तथा खाजा खर्च लगायतका सबै खर्च खारेज गरेको उनको भनाइ छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्