कञ्चनपुरमा ११ महिने बालकमा कोरोना संक्रमण पुष्टी

कञ्चनपुरमा एक जनालाई कोरोना संक्रमण भएको पुष्टी भएको छ ।


कञ्चनपुरको शुक्लाफाटा नगरपालिकामा ११ महिने बालकमा कोरोना संक्रमण भएको पुष्टी भएको हो ।


सोमबार सेती प्रादेशिक अस्पतालले सार्वजनीक गरेको पिसिआर रिर्पोट अजुसार ११ वर्षीय बालिकममा कोरोना संक्रमणको पुष्टी भएको हो ।

महाकाली अस्पताल विकास समितिका अध्यक्ष कृष्णदक्त जोशीले बालिकामा कोरोना संक्रमण पुष्टी भएको बताए ।

उनका अनुसार उनको महाकाली अस्तातालमा उपचार सुरु भएको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्