रुपन्देही हत्या प्रकरणः सवै मृतकको पहिचान खुल्यो

रुपन्देहीको तिलोत्तमा नगरपालिका–१०, स्थित गंगादेवी पशुफार्ममा हत्या गरिएका पाँचै जनाको पहिचान खुलेको छ। गए राति हत्या गरिएका सवै जनाको पहिचान खुलेको मंगलापुर प्रहरी चौंकीका नायब प्रहरी निरीक्षक लक्ष्मण थापाले बताए।

उनका अनुसार, मृतकहरु माधव मुसहर (४०), जानकी मुसहर (३७), पोषराज मुसहर (१४), करन चौधरी (१७) र वर्षिय आशिष चौधरी (१७) छन्। माधव र जानकी पतिपत्नी हुन्।

भैंसी फार्ममा उनीहरुको हत्या भएको थियो। हत्याको अभियोगमा झपेन्द्र सिञ्जालीलाई पक्राउ गरिएको छ। सिञ्जाली ६ महीना देखि फार्ममा कार्यरत थिए।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्

eskişehir eskort - eskort adana - mersin escort