सुदूरपश्चिममा एकै दिन २ सय ३८ जनामा संक्रमण पुष्टि


सुदूरपश्चिममा एकै दिन दुई सय ३८ जना कोरोना संक्रमित थपिएका छन् । सेती प्रादेशिक अस्पतालको प्रयोगशाला र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको थ्रोट स्वाब नमुनाको परिक्षणमा कोरोना पुष्टि भएको हो ।

   एकै दिन यति ठूलो संख्यामा संक्रमित थपिएको यो पहिलो पटक हो । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा बिहीबार २४ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले जानकारी दिए । कञ्चनपुरका २०, कैलालसुदूरपश्चिममा एकै दिन दुई सय ३८ जना कोरोना संक्रमित थपिएका छन् । सेती प्रादेशिक अस्पतालको प्रयोगशाला र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको थ्रोट स्वाब नमुनाको परिक्षणमा कोरोना पुष्टि भएको हो ।

   एकै दिन यति ठूलो संख्यामा संक्रमित थपिएको यो पहिलो पटक हो । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा बिहीबार २४ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले जानकारी दिए । कञ्चनपुरका २०, कैलालीका तीन र अछाममा एक जनाको कोरोनाको संक्रमण पुष्टि भएको उनले बताए ।

बिहीबार दिउसो राष्ट्रिय प्रयोगशाला काठमाडौंमा परीक्षण गरिएका स्वावमध्ये दुई सय सय ३८ जनामा र बाँकेको कोहलपुरमा थप कैलालीका एक जनामा संक्रमण देखिएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा अछामका ४२ जना, बाजुरामा ४१ जना र बैतडीका २५ मा संक्रमण पुष्टि भएको छ । डडेल्धुरामा सबैभन्दा बढी ८४ जनामा संक्रमण देखिएको छ । कैलालीका २१ जना छन् । ीका तीन र अछाममा एक जनाको कोरोनाको संक्रमण पुष्टि भएको उनले बताए ।

बिहीबार दिउसो राष्ट्रिय प्रयोगशाला काठमाडौंमा परीक्षण गरिएका स्वावमध्ये दुई सय सय १३ जनामा र बाँकेको कोहलपुरमा थप कैलालीका एक जनामा संक्रमण देखिएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा अछामका ४२ जना, बाजुरामा ४१ जना र बैतडीका २५ मा संक्रमण पुष्टि भएको छ । डडेल्धुरामा सबैभन्दा बढी ८४ जनामा संक्रमण देखिएको छ । कैलालीका २१ जना छन् ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्