नेपालमा थप ५९३ जनामा कोरोना पुष्टि: संक्रमितको संख्या ११ हजार ७५५ पुग्यो

काठमाडौं- नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमिततको संख्या ११ हजार सात सय ५५ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार शुक्रबार ५९३ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ११ हजार सात सय ५५ पुगेको हो।

मन्त्रालयका अनुसार शुक्रबार मात्र १०७ महिला र ४८६ पुरुष गरेर ५९३ जनामा कोरोना पोजिटिभ देखिएको हो । कुल संक्रमितमध्ये १२ सय ४९ महिला र १० हजार पाँच सय ६ पुरुष गरेर ११ हजार सात सय ५५ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट दुई लाख ६ हजार दुई सय ७१ र आरडीटी विधिबाट दुई लाख ९० हजार तीन सय ४९ जनाको नमूना परीक्षण गरिएको छ।

अहिलेसम्म क्वारेन्टाइन ७१ हजार १२ छन् भने आइसोलेसन ९ हजारको आइसोलेसनमा उपचार भइराखेको छ। शुक्रबार मात्र ४० पुरुष र

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्