२४ कोरोना संक्रमित मध्यरातमा आइसोलेसनबाट गायब


दैलेख, १२ असार–दैलेखमा २४ जना कोरोना संक्रमित क्वारेन्टिनबाट भागेका छन् ।

नौमुले गाउँपालिका–१ स्थित भैरव माविमा निर्माण गरिएको क्वारेन्टिनको आइसोलेसनबाट बिहीबार राति २४ संक्रमित भागेका हुन् ।

उनीहरु रातिको खाना खाएपछि भागेका थिए । उक्त क्वारेन्टिनमा करिब एक सयको संख्यामा संक्रमितहरु थिए ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्