गायक नवराज कलौनीको “बारिको पाटामा” सार्बजनिक (भिडियो)

काठमाडौं । गायक, सर्जक तथा संगितकार नवराज कलौनीले आफ्नो पहिलो तीज कोसेली “बारीको पाटामा” बोलको गित सार्वजनिक भएको छ ! विश्व भरि कोरोनाको महामारी रहिरहदा नेपालमा भने धामधम तीजको गीतको सार्वजनिक हुन थालेका छन् ।

बिहिबार सार्वजनिक गितमा नेपाली महिला रेस्लर अस्मिता जुरेली,रिया श्रेष्ठ, ओम सुनार, एलिना चौहानका साथ् बाल कलाकार बिकाश नेपालि र लक्ष्मी नारायण सुनारको अभिनय रहेको उक्त गितमा स्वर एलिना चौहान र ओम सुनारको छ !

गीतमा संगीत संयोजन ओम सुनारले गरेका छन् भने नवराज कलौनीको शब्द रहेको उक्त गितको म्यूजीक भिडिओको निर्देशन बिच्चल किरातीले गरका छन् ।

गीत गायक तथा संगितकार ओम सुनारको आधिकारिक यूट्युब च्यानल ओम सुनार मार्फत सार्बजनिक भएको हो ।

भिडियो हेर्न

https://youtu.be/f1Iy5mbVNf8

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्