कञ्चनपुरमा बन्चरो प्रहार गरि छिमेकीको हत्या

कञ्चनपुर, २१ असार ।

कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र पुनर्वास नगरपालिकामा सामान्य विवाद हुँदा बन्चरो प्रहार गरि छिमेकीको हत्या गरिएको छ।

सनिवार राती १० बजे तिर छिमेकी कुवर र खडका बिच एक आपसमा सामान्य बोला- बोलाका

साथै विवाद हुँदा उक्त नगरपालिका वडा नम्बर ५ का खड्काले आफ्नै छिमेकी गोपाल कुवर संग विवाद हुँदा बन्चरो प्रहार गरी हत्या गरेको स्थानीयले बताएका छन। भने अभियुक्त हत्यारा खड्का फरार रहेको र प्रहरी घटनास्थल पुगी खोजी जारी तिब्र रहेको छ। फाईल फाेेटाे ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्