रास्ट्रपतिलाई महाअभियोग लगाउने हल्ला झुटो श्रेष्ठ


काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का प्रवक्ता एवं सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले राष्ट्रपतिलाई महाअभियोग प्रस्ताव ल्याउने भनेर गरिएको प्रचार झुटो भएको बताएका छन् ।

उनले आफ्नो स्वार्थका लागि झुटो प्रचार नगर्न र राष्ट्रपतिलाई विवादमा नतान्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन्।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्