आज कहाँ-कहाँ छ बाढीको खतरा? (अलर्टसहित)


काठमाडौं, असार २८ । आज (आइतबार) कोसी, कमला, बागमती र नारायणी नदीमा बाढीको सतह सतर्कता आसपास पुग्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई होसियारी अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

यस्तै आज कन्काई नदीमा बाढी खतरा तहसम्म पुग्ने सम्भावना छ भने प्रदेश १, २ र ५ का चुरेरतराईबाट वहने साना नदीमा आकस्मिक रूपमा बाढी उच्च सम्भावना रहेकाले डुबान भइरहने होचा स्थानमा सतर्कता अपनाउन बाढी महाशाखाले सचेत गराएको छ।

हेरौं, विस्तृत सूचनाः

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्