‘महानायक’ प्रकरणमा प्रियंका कार्कीको आयो यस्तो प्रतिक्रिया


काठमाडौं, असार २८

टेलिभिजन अन्तर्वाताका क्रममा अभिनेता राजेश हमाललाई ‘महानायक हो र!’ भनेपछि व्यापक आलोचना खेपिरहेकी कलाकार दीपाश्री निरौलाका पक्षमा नायिका प्रियंका कार्कीले पनि आफ्नो मत प्रकट गरेकी छन्।

यो पनिस् कलाकार दीपाश्रीलाई नायिका केकीको सान्त्वनाः पहिलो गल्ती त तपाईं छोरी भएर जन्मिनु भो

नायिका कार्कीले फेसबुकमा आफ्नो धारणा सार्वजनिक गर्दै एउटा गलत बोली वा तर्कले कोही व्यक्तिको चरित्रमै दाग लगाइदिनु राम्रो नभएको बताएकी हुन्।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्