सुरक्षाकर्मीमा कोरोनाभाइरसको संक्रमण देखिएपछि सर्वोच्चका दुई न्यायाधीश होम आइसोलेसनमा

काठमाडौं । सुरक्षाकर्मीमा कोरोनाभाइरसको संक्रमण देखिएपछि सर्वोच्च अदालतका दुई जना न्यायाधीश आइसोलेसनमा बसेका छन् ।

न्यायधिशद्धय न्यायाधीशद्वय इश्वर खतिवडा र हरि फुयाँल होम आइसोलेसनमा बसेको सामाजिक संजालमा स्टाटस लेखेर जानकारी दिएका छन् ।

यही साउन २२ गते न्यायाधीश हरि अधिकारीको सुरक्षामा खटिएका सुरक्षाकर्मीमा कोरोना पोजेटिभ देखिएपछि दुवै न्यायधिश आइसोलेसनमा बसेको तर आँफुहरुमा कोरोना नेगेटिभ देखिएको उनीहरुले जनाएका छन् ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्