आन्तरिक राजस्व कार्यालय महेन्द्रनगरका कर्मचारीमा कोरोना संक्रमण पुष्टी

महेन्द्रनगर २० असोज ।
कञ्चनपुरस्थित आन्तरिक राजस्व कार्यालय महेन्द्रनगरमा कार्यरत एक कर्मचारीका कोरोना संक्रमण पुष्टी भएको छ ।


सोमबार परिक्षण गरिएको रिर्पोट अनुसार उनका रिर्पोट पोजेटिभ देखिएको  हो ।

कोरोना पुष्टी भएका कर्मचारीको स्वाब महाकाली अस्पलातबाट शुक्रबार परिक्षणका लागि पठाईएको थियो ।

कर्मचारीमा कोरोना पुष्टी भएपनि अत्याआवश्यक सेवा नरोकिने कार्यालयले जनाएको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्