११ मंसिर, काठमाडौं । नेपाल र भारतका परराष्ट्रसचिवस्तरीय बैठक बिहीबार दिउँसो सुरु भएको छ । बैठकमा नेपाली टोलीको नेतृत्व परराष्ट्र सचिव भरतराज पौडेलले गरेका छन् भने भारतीय टोलीको नेतृत्व भारतीय विदेश सचिव हर्षवर्धन श्रृङ्गलाले गरेका छन् ।
![](https://deshpati.com/wp-content/uploads/2020/11/Foreign-secretary-bilateral-meeting.gif)
परराष्ट्र सचिवस्तरीय बैठकका लागि भारतीय विदेश सचिव बिहीबार नै काठमाडौं आएका हुन् ।