नेकपामा दौडधूपः ओली बाहिरिएलगत्तै माधव नेपाल खुलटारमा ईन्ट्री

काठमाडौं । अध्यक्ष प्रचण्डलाई भेटेर प्रधानमन्त्री केपी ओली बाहिरिएलगत्तै वरिष्ठ नेता माधवकुमार नेपाल प्रचण्डनिवास खुमलटार पुगेका छन् ।


यसअघि ओली र दाहालबीच छलफल भइरहेका बेला उपाध्यक्ष वामदेव गौतम पनि खुमलटार पुगेका थिए ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्