काठमाडौं – प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविस्वासको प्रस्ताव दर्ता भएको छ।

आज विहान प्रदेश सभाका ३७ सांसदले हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता गराएका हुन्। राईविरुद्ध हस्ताक्षरको प्रसावकमा इन्द्रबादुर आङ्बो र समर्थकमा लक्षुमन तिवारी रहेका छन्।


