प्रधानमन्त्रीले राष्ट्रिय सभाको रोस्ट्रममुनि थुकेपछि… (भिडियो)


काठमाडौँ ।
आईतबार प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभालाई सम्बोधन गरे । पुस ५ गते प्रतिनिधि सभा विघटन गरेका प्रधानमन्त्री ओलीले आईतबार राष्ट्रिय सभामा सम्बोधन गरेका हुन् ।

सम्बोधनका क्रममा देखिएको एउटा दृश्य अहिले सामाजिक संञ्जालमा भाईरल भईरहेको छ । भिडियोमा परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली भारत भ्रमणमा गईरहेको प्रसंग उठाई रहेका बेला उनले रोस्ट्रममुनि थुकेको स्पष्ट देख्न सकिन्छ ।
भिडियो

@ratopati

प्रधानमन्त्री ओलीले राष्ट्रियसभा रोष्टममा थुकेपछि #pmoli #kpoli #tiktoker #tiktok #fyp #breakingnews #tiktoknepalofficial #ratopatitv #ratopati

♬ original sound – Ratopati TV – Ratopati TV
 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्