ENGLISH

नवराज र एलिनाको बजारमा ‘चर्चा चल्दिरा’

महेन्द्रनगर । गायक नवराज कलौनीको ‘चर्चा चल्दिरा’ गीत सार्वजनिक भएको छ ।

विहिबार नवराज कलौनी युट्यूब च्यानलबाट उत्त गीत सार्वजनिक गरिएको छ ।

गीतमा चर्चित गायक नवराज कलौनी र नवगायिका एलिना चौहानको श्वर रहेको छ ।

गायक कलौनीको शब्द रहेको उक्त गीतको म्युजिक भिडियोमा मोडेलमा सुवेश लेश, स्माइरिका ढकाल,समारिका ढकाल र स्वापनिल गुप्ता रहेका छन् ।

त्यस्तै छायाङकन बिक्रम चौहान र एरेन्ज ओम सुनारले गरेका छन् ।

यसअघि चर्चित गायक कलौनीका जौ पात,बेहुलो सिपाई,चक्करी,बनारसको साडी लगाएतका दर्जनौ गीत सार्वजनिक भइसकेका छन् ।

गायक कलौनीले सुदूरपश्चिमको भाका रहेका ‘बेहुलो सिपाही छ तथा चक्करी चक्करी’ लगायतका दर्जनौ गीतहरुमा श्वर दिइसकेका छन् ।

[भिडियो]

मितजी TV
Video thumbnail
बन्यजन्तु मैत्री विकास निर्माण गर्न अत्यन्त जरुरी। तस्करी नियन्त्रण गर्न कञ्चनपुरमा ड्रोन गस्ती
05:47
Video thumbnail
We are on the road for you. Please stay at home for us - DSP Amar B. Thapa
03:00
Video thumbnail
बि बि मार्टका सञ्चालक लाई प्रहरीले किन पक्राउ गर्यो?
03:20
Video thumbnail
स्वास्थ्यकर्मी र सामाग्री अभावका बिच कोरोनासंग लड्दै छौ: अध्यक्ष जोशी
14:06
Video thumbnail
गड्डाचौकी सीमा नाकामा बिना कारण रोकर राखेको भन्दै अक्रोसित नेपाली नागरिक!
02:18
Video thumbnail
महेन्द्रनगरलाई शैक्षिक नगरीकाे रुपमा विकास गर्नुपर्छ Prof. Dr. Amma Raj Joshi
45:17
Video thumbnail
महाकाली पुल आयोजनामा आफ्नो जमिनको क्षतिपूर्ति नपाएका स्थानीय आक्रोषित । #MahakaliCorridor
04:36
Video thumbnail
वेदकोट नगरपालिकाको मुख्य बजार (दैजी) धुलाम्य, स्थानीय आन्दोलित
11:27
Video thumbnail
Interview with Chief Administrative Officer of Bhimdatt Municipality | Mitjee Bahas
32:09
Video thumbnail
महाकाली नदीमा कामदारहरुको जीवन। Struggle of workers in Mahakali river
24:41

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्