नवराजको ‘चर्चा चल्दिरा’ गीत सार्वजनिक (भिडियो)

महेन्द्रनगर । गायक नवराज कलौनीको ‘चर्चा चल्दिरा’ गीत सार्वजनिक भएको छ ।


विहिबार नवराज कलौनी युट्यूब च्यानलबाट उत्त गीत सार्वजनिक गरिएको छ ।


गीतमा चर्चित गायक नवराज कलौनी र नवगायिका एलिना चौहानको श्वर रहेको छ ।


गायक कलौनीको शब्द रहेको उक्त गीतको म्युजिक भिडियोमा मोडेलमा सुवेश लेश, स्माइरिका ढकाल,समारिका ढकाल र स्वापनिल गुप्ता रहेका छन् ।

त्यस्तै छायाङकन बिक्रम चौहान र एरेन्ज ओम सुनारले गरेका छन् ।

यसअघि चर्चित गायक कलौनीका जौ पात,बेहुलो सिपाई,चक्करी,बनारसको साडी लगाएतका दर्जनौ गीत सार्वजनिक भइसकेका छन् ।

गायक कलौनीले सुदूरपश्चिमको भाका रहेका ‘बेहुलो सिपाही छ तथा चक्करी चक्करी’ लगायतका दर्जनौ गीतहरुमा श्वर दिइसकेका छन् ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्