बैतडीमा आफैले पालेको गाईले हान्द महिलाको मृत्यु

महेन्द्रनगर । बैतडीमा आफैले पालेको गाईले हान्दा एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको दशरथचन्द नगरपालिका–१ की ५० वर्षिया गोमती लुहार रहेकी छन् ।

गाईलाई बाध्नेक्रममा गाईले हान्दा गम्भीर घाईते भएकी लुहारको उपचारको लागि अस्पताल लैजादै गर्दा बाटोमा मृत्यु भएको प्रहरी जनाएको छ । फाइल फोटो

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्