प्रचण्ड-माधप समुहको बन्द (फोटो सहित)

महेन्द्रनगर: प्रचण्ड-माधप समुह आज २२ माघ २०७७, बिहिवारका दिन देशभर बन्द घोषणा संगै यसको को प्रभाव महेन्द्रनगर मा पनि देखिएको छ। एका बिहानै नेकपा प्रचण्ड-माधप समुहका कार्यकर्ता हरुले ले जुलुस निकालेको छ जसमा खुलेका शटर हरु पनि बन्द भैराखेको देखिन्छ।

गत पुष ०५ मा भएको प्रतिनिधि सभा बिघटन का बुरुद्ध नेकाप प्रचण्ड-माधप समूह ले लामो समय देख बिरोध प्रदर्शन गर्दै आएको छ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्