नेकपा (प्रचण्ड–नेपाल) पक्षको आम हड्तालः यस्तो देखियो महेन्द्रनगर (फोटो फिचर)

महेन्द्रनगर । प्रतिनिधिसभा विघटन र संवैधानिक निकायमा गरिएको असंवैधानिक नियुक्तिको विरोधमा बिहीबार देशव्यापी आम हड्ताल घोषणा गरेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षले कञ्चनपुरको महेन्द्रनगरमा पनि बिहानैदेखि प्रदर्शन चर्काएको छ ।

No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.

प्रचण्ड–नेपाल समुहका नेता तारालामा तामाङ,डा.दिपक प्रकाश भट्ट, उर्वादत्त पन्त,अशोक कुमार चन्द लगाएतका नेता तथा कार्यकर्ता प्रदर्शनमा सहभागि भएका छन् ।

No description available.
No description available.
No description available.
No description available.

बिहानैदेखि रोडमा निस्किएका नेता कार्यकर्ताले छिटफुट रुपमा खुलेका पसल समेत बन्द गराउन थालेका छन् भने कुनै पनि सवारी साधन नचलाउन आग्रह गरिरहेका छन् ।

No description available.
No description available.
No description available.
No description available.
No description available.

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्