पालिका खबरको कञ्चनपुर जिल्ला संयोजकमा भट्ट चयन

महेन्द्रनगर । पालिका खबर अनलाइन पत्रिकाको कञ्चनपुर जिल्ला संयोजकमा बासुदेव भट्ट चयन भएका छन् ।

विहिबार डडेल्धुरामा पालिका खबरले आयोजना गरेको जिल्ला प्रतिनिधि प्रशिक्षण कार्यक्रममा कञ्चनपुर जिल्ला संयोजकमा भट्टलाई चयन गरिएको हो ।

समाजसेवी तथा पत्रकार भट्ट साझा आवाज,सुदूरपश्चिम खबर,नेशनल अनलाइन खबरमा कार्यरत छन् ।

पालिका खबरका अनुसार सुदूरपश्चिमका नौ वटै जिल्लामा जिल्ला संयोजक नियुत्त गरिएको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्