समाजसेवी साउँदद्धारा ९६ विपन्न परिवारलाई पौष्टिक आहार वितरण

महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिकाका ९६ विपन्न दलित परिवारलाई समाजसेवी जोत्सना साउँदले पाौष्टिक आहार वितरण गरेकी छन् ।

मंगलबार एक कार्यक्रमका विच रुडुक नेपालकी केन्द्रिय महासचिव समेत रहेकी समाजसेवी साउँदले बेदकोट नगरपालिका, सिसैयाका अति विपन्न परिवारलाई पौष्टिक आहार वितरण गरेकी हुन् ।

समाजसेवी साउँद निरन्तर यस्ता सामाजिक कार्य गर्दै आएकी छन् ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्