नेपाल शिक्षक संघ कञ्चनपुरको २१औँ/२२औँ प्रतिनिधि सभा भोली

महेन्द्रनगर । नेपाल शिक्षक संघ जिल्ला कार्यसमिति कञ्चनपुरको २१ औ/२२औँ प्रतिनिधि सभा भोली (शनिवार) हुने भएको छ ।

नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री एनपी साउँदको प्रमुख आथित्यतामा शनिबार २१ औँ/२२ औँ प्रतिनिधि सभा हुने नेपाल शिक्षक संघ जिल्ला कार्यसमिति कञ्चनपुरका सचिव नविन सिंह धामीले बताए ।

उनका अनुसार नेपाली काग्रेसका केन्द्रिय सदस्य एनपी साउँदको प्रमुख आथित्यतामा नेपाल शिक्षक संघ कञ्चनपुरको २१ औँ/२२ औँ प्रतिनिधि सभा महेन्द्रनगर स्थित निमार्ण व्यवसायी संघको सभाहलमा दिउँसो १ बजे हुनेछ ।

कार्यक्रममा सम्पूर्णलाई उपस्थितिका नेपाल शिक्षक संघ कञ्चनपुरले आग्रह गरेको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्