ENGLISH

भीमदत्तबाट डिजिटल सुदूरपश्चिम अभियान सुरु

नगर प्रमुख विष्टद्धारा डिजिटल सुदूरपश्चिम अभियानको उद्धघाटन


महेन्द्रनगर १४ बैशाख । कञ्चनपुरको भीमदत्त नगरपालिकाबाट डिजिटल सुदूरपश्चिम अभियान सुरु भएको छ । साक डिजिटल युनिर्भसिटीले भीमदत्त नगरपालिकाबाट डिजिटल सुदूरपश्चिम अभियान सुरु गरेको हो ।


मंगलबार एक कार्यक्रम भीमदत्तका नगर प्रमुख सुरेन्द्र विष्टले अभियानको औपचारिक उद्धघाटन गरे । सुदूरपश्चिमलाई आधुनिक सुचना प्रविधिसँग जोड्दै डिजिटल प्रणालीको विकास गर्न अभियान सुरु गरिएको साक डिजिटल युनिर्भसिटीका सिईओ गणेश जोशीले बताए । उनका अनुसार अभियान अन्र्तगत साक डिजिटल युनिर्भसिटीले सुदूरपश्चिमका ९० जनालाई निशुल्क डिजिटल प्रणालीबारे प्रशिक्षण दिेनेछ । त्यस्तै अभियान अन्र्तगत सुदूरपश्चिका स्थानीय तहहरुलाई गुगल म्यापीङ् गरिने भने स्थानीय प्रदेश सरकारसँगको सहकार्यमा ई–गभरर्नेस सेवालाई प्रवद्र्धन गरिने सिईओ जोशीको भनाई छ ।

सुदूरपश्चिममा विकासको रुपम पछाडी परेको भनिएका पनि यसलाई प्रविधिको माध्यमबाट अगाडी बढाउन सकिन्छ उनले भने सुचना प्रविधिको माध्यमबाट सुदूरपश्चिमलाई चिनाउने र यस क्षेत्रमा डिजिटल प्रणालीको विकास गर्ने हाम्रो उद्देश्य हो ।

साथै उनले यस अभियानलाई विभिन्न सरकार ितथा गैर सरकारी सरोकोवाला निकायको सहयोग मिल्ने अपेक्षा समेत गरे ।
नगर प्रमुख सरेन्द्र विष्टले वर्तमान सुचना प्रविधिको युगमा डिजिटल प्रणालीको विकास अत्याआवश्यक भएको बताए ।

उनले नगरपालिकाले सुचना प्रविधिको प्रयोगसहित भीमदत्तलाई स्मार्ट बनाउने योजना सुरु भईसकको बताए । साथै नगरपालिकाले सरोकारवा निकायसँगको सहकार्य र साझेदारीमा काम गर्ने निति लिएको उनको भनाई छ ।

 
मितजी TV
Video thumbnail
Happy Dashain from CDO of Kanchanpur | प्रमुख जिल्ला अधिकारीको शुभकामना सन्देश ।
01:45
Video thumbnail
दशैं तिहार सुरक्षित ढंगले मनाऔं - मन्त्री लाल बहादुर खड्का
01:43
Video thumbnail
एमसीसी पूर्ण रुपमा खारेज गर्न माग गर्दै धनगढीमा प्रर्दशन | Protest against MCC in Dhangadhi
04:54
Video thumbnail
भारतबाट गड्डाचौकी नाका भई नेपाल फर्कनेको संख्या बढ्दो क्रममा
01:46
Video thumbnail
नेपाल शिक्षक संघ कञ्चनपुर र नेपाल प्रहरी बीच भिमदत्त नगरपालिका परिसर भित्र झडप
05:52
Video thumbnail
नेपाल रेडक्रस सोसाइटि, कन्चनपुरका अध्यक्ष मनोज प्रसाद उप्रेती ज्युको सन्देश | RedCross Kanchanpur
02:52
Video thumbnail
कञ्चनपुर अन्तरिक राजस्व कार्यालय प्रमुख पुस्कर न्यौपाने ज्युको सन्देश | IRD Kanchapur
01:50
Video thumbnail
कन्चनपुरका प्रमुख जिल्ला अधिकारी राम प्रसाद पाण्डेय ज्युको सन्देश | CDO of Kanchanpur
01:39
Video thumbnail
महाकाली प्रादेशिक अस्पतालका अध्यक्ष कृष्ण दत्त जोशी (Boxer) को सन्देश | #MitjeeMedia #COVID19
02:24
Video thumbnail
बन्यजन्तु मैत्री विकास निर्माण गर्न अत्यन्त जरुरी। तस्करी नियन्त्रण गर्न कञ्चनपुरमा ड्रोन गस्ती
05:47

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्