अछाम उद्योग वाणिज्य संघको अध्यक्षमा कडायत

महेन्द्रनगर । अछाम उद्योग वाणिज्य संघको अध्यक्षमा महेन्द्र कडायत चयन भएका छन् ।

शनिबार मंगलसेनमा सम्मन्न साधारण सभाले संघको अध्यक्षमा महेन्द्र कडायत, उपाध्यक्षमा बम बहादुर रावल (उधोग), यज्ञराज ढुंगाना (बाणिज्य), महासचिमा छत्र बहादुर बोहरा, सचिवमा कृष्ण कुवँर र कोषाध्यक्षमा दल बहादुर साँउद सर्वसम्मत चयन गरेको हो ।

यस्तै संघको सदस्यमा बिमला शाही, श्याम लाल देउँवा, मिन बहादुर बोगटी, प्रकाश बहादुर शाही, नरेन्द्र खड्का, टंक खड्का, नृप बहादुर कुवँर, भिम बहादुर कुँवर, रण बहादुर रावत, भिम बहादुर चलाउने, मिलता अधिकारी, भारती भट्टराई, महेश खड्का, मिन राना र अक्कल सोव रहेका छन् ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्