बेलौरी नगरपालिकाद्धारा स्वास्थ्य बाहेकका अन्य सेवा एक हप्ताका लागि बन्द

महेन्द्रनगर १९ बैशाख ।
कञ्चनपुरको बेलौरी नगरपालिकाले नयाँ भेरियन्टको कोरोना भाईरसको संक्रमण नियन्त्रणका लागि नगर क्षेत्रभरीका अत्याआवश्यक स्वास्थ्य सेवा बाहेका अन्य सेवा बन्द गर्ने निणर्य गरेको छ ।

आईतबार नगर प्रमुख पोतिलाल चौधरीद्धारा जारी सुचनामा बैशाख २० गतेदेखि २६ गतेसम्मका लगि स्वास्थ्य बाहेकका अन्य सबै सेवा बन्द रहने उल्लेख गरिएको छ ।
नगरपालिकाले वडा कार्यालयबाट प्रदान हुदैँ आएको स्वस्थ्य बाहेकका अन्य सेवा बन्द हुने सुचनामार्फत जानकारी गराएको हो ।
यस्तो सुचना ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्