होटेल ओपेराद्धारा महाकाली अस्पताललाई १ लाख १ हजार १ सय १५ रुपैया सहयोग

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगर स्थित होटेल ओपेराले महाकाली अस्पताललाई १ लाख १ हजार १ सय १५ रुपैँया आर्थिक सहयोग गरेको छ ।

विश्व महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमण न्यूनिकरण तथा स्वास्थ्य सामाग्री खरिदका लागि अस्पताललाई आर्थिक सहयोग गरेको होटेल आपेराले जनाएको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्