ENGLISH

सुदूरपश्चिम प्रदेश सभाः आजदेखि प्रि बजेट छलफल

धनगढी, २३ जेठ । सुदूरपश्चिम प्रदेश सभामा आज आइतबारदेखि प्रि बजेट छलफल हुने भएको छ। जेठ २१ गतेदेखि सुरु भएको प्रदेश सभाको आठौं अधिवेसन अन्तरगत आजदेखि आउँदो आर्थिक वर्षको बजेटबारे प्रि बजेट छलफल हुने भएको हो।

सभामुख अर्जुनबहादुर थापाले प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश शाहद्वारा आउँदो आर्थिक वर्षको बजेटको उदेश्य, प्राथमिकताहरु संसदमा प्रस्तुत गर्ने कार्यक्रम रहेको बताए । केही दिन प्रि बजेट छलफल चल्ने बताउँदै सभामुख थापाले संसदबाट प्राप्त सुझावका आधारमा असार १ गते नयाँ बजेट ल्याउने व्यवस्था रहेको बताए।

त्यस्तै २५ गतेसम्म प्रदेश सरकारको नीति तथा कार्यक्रम ल्याउने तयारी भइरहेको बताइएको छ। तर पछिल्लो राजनीतिक किचलो र महामारीका कारण नीति तथा कार्यक्रम ल्याउनमा भने ढिलाइ गरिएको छ।

मितजी TV
Video thumbnail
बन्यजन्तु मैत्री विकास निर्माण गर्न अत्यन्त जरुरी। तस्करी नियन्त्रण गर्न कञ्चनपुरमा ड्रोन गस्ती
05:47
Video thumbnail
We are on the road for you. Please stay at home for us - DSP Amar B. Thapa
03:00
Video thumbnail
बि बि मार्टका सञ्चालक लाई प्रहरीले किन पक्राउ गर्यो?
03:20
Video thumbnail
स्वास्थ्यकर्मी र सामाग्री अभावका बिच कोरोनासंग लड्दै छौ: अध्यक्ष जोशी
14:06
Video thumbnail
गड्डाचौकी सीमा नाकामा बिना कारण रोकर राखेको भन्दै अक्रोसित नेपाली नागरिक!
02:18
Video thumbnail
महेन्द्रनगरलाई शैक्षिक नगरीकाे रुपमा विकास गर्नुपर्छ Prof. Dr. Amma Raj Joshi
45:17
Video thumbnail
महाकाली पुल आयोजनामा आफ्नो जमिनको क्षतिपूर्ति नपाएका स्थानीय आक्रोषित । #MahakaliCorridor
04:36
Video thumbnail
वेदकोट नगरपालिकाको मुख्य बजार (दैजी) धुलाम्य, स्थानीय आन्दोलित
11:27
Video thumbnail
Interview with Chief Administrative Officer of Bhimdatt Municipality | Mitjee Bahas
32:09
Video thumbnail
महाकाली नदीमा कामदारहरुको जीवन। Struggle of workers in Mahakali river
24:41

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्