युवा सञ्जाल सुदूरपश्चिमको सचिवमा रविन नाथ

महेन्द्रनगर ३ असार । सुदूरपश्चिम प्रदेशको युवा सञ्जालको सचिवमा अनेरास्ववियु कञ्चनपुरका रविन नाथ चयन भएका छन् ।
नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालय को मातहतमा रहेको राष्टिय युवा परिषद् अन्तर्गत सुदुरपश्चिम प्रदेश युवा सञ्जालको सचिवमा नाथलाई जिम्मेवारी दिईएको हो ।
विद्यार्थी राजनीतिमा सक्रिय नाथ नमुना सांसद हुँदै प्रदेश सञ्जालको कार्यकारी जिम्मेवारीमा पुगेका हुन् ।
सञ्जालको सचिवमा नवनियुक्त नाथले युवाका क्षेत्रमा सक्रिय भएर काम गर्ने बताएका छन् ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्