ENGLISH

युवा सञ्जाल सुदूरपश्चिमको सचिवमा रविन नाथ

महेन्द्रनगर ३ असार । सुदूरपश्चिम प्रदेशको युवा सञ्जालको सचिवमा अनेरास्ववियु कञ्चनपुरका रविन नाथ चयन भएका छन् ।
नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालय को मातहतमा रहेको राष्टिय युवा परिषद् अन्तर्गत सुदुरपश्चिम प्रदेश युवा सञ्जालको सचिवमा नाथलाई जिम्मेवारी दिईएको हो ।
विद्यार्थी राजनीतिमा सक्रिय नाथ नमुना सांसद हुँदै प्रदेश सञ्जालको कार्यकारी जिम्मेवारीमा पुगेका हुन् ।
सञ्जालको सचिवमा नवनियुक्त नाथले युवाका क्षेत्रमा सक्रिय भएर काम गर्ने बताएका छन् ।

मितजी TV
Video thumbnail
बन्यजन्तु मैत्री विकास निर्माण गर्न अत्यन्त जरुरी। तस्करी नियन्त्रण गर्न कञ्चनपुरमा ड्रोन गस्ती
05:47
Video thumbnail
We are on the road for you. Please stay at home for us - DSP Amar B. Thapa
03:00
Video thumbnail
बि बि मार्टका सञ्चालक लाई प्रहरीले किन पक्राउ गर्यो?
03:20
Video thumbnail
स्वास्थ्यकर्मी र सामाग्री अभावका बिच कोरोनासंग लड्दै छौ: अध्यक्ष जोशी
14:06
Video thumbnail
गड्डाचौकी सीमा नाकामा बिना कारण रोकर राखेको भन्दै अक्रोसित नेपाली नागरिक!
02:18
Video thumbnail
महेन्द्रनगरलाई शैक्षिक नगरीकाे रुपमा विकास गर्नुपर्छ Prof. Dr. Amma Raj Joshi
45:17
Video thumbnail
महाकाली पुल आयोजनामा आफ्नो जमिनको क्षतिपूर्ति नपाएका स्थानीय आक्रोषित । #MahakaliCorridor
04:36
Video thumbnail
वेदकोट नगरपालिकाको मुख्य बजार (दैजी) धुलाम्य, स्थानीय आन्दोलित
11:27
Video thumbnail
Interview with Chief Administrative Officer of Bhimdatt Municipality | Mitjee Bahas
32:09
Video thumbnail
महाकाली नदीमा कामदारहरुको जीवन। Struggle of workers in Mahakali river
24:41

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्