कैलालीको चुहामा मोटरसाइकल दुर्घटना हुँदा ३ जना घाइते

कैलाली: कैलालीमा मोटरसाइल दुर्घटना हुँदा ३ जना घाइते भएका छन्। पूर्व–पश्चिम राजमार्ग अन्तरगत लम्कीचुहा नगरपालिका-१०, चुहामा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किएका हुन्।

सु.प.प्र ०१ ००९प २४५४ नम्बर र से.५ प. ५०३२ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किदा ३ जना घाइते भएको र घाइते तिनै जनाको बर्दगोरिया अस्पतालमा, बौनियामा उपचार भइरहेको इलाका प्रहरी कार्यालय, लम्कीले जनाएको छ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्