अछाममा २२ वर्षीया युवती बनिन् कांग्रेसको वडा सभापति

छाम- अछाममा एक २२ वर्षीया युवती कांग्रेसको वडा सभापतिमा निर्वाचित भएकी छिन्। जिल्लाको मंगलसेन नगरपालिका–११ को वडा सभापतिमा २२ वर्षीया जानकी रावल निर्वाचित भएकी हुन्।
रावल अछाममै कम उमेरमै कांग्रेसको वडा सभापति बनेकी छन्। उनलाई सभापति बनाउन अन्य दाबेदारले पनि साथ दिएका थिए।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्