महेन्द्रनगर २१ भदौ । कञ्चनपुरको भीमदत्त नगरपालिका–४ महेन्द्रनगरमा महेन्द्रनगरमो प्रियांका फेन्सी स्टोर सञ्चालनमा आएको छ । शनिबार एक कार्यक्रमकाबिच महेन्द्रनगरको मदन चोकस्थित जिप्रका रोडमा महेन्द्रनगरमा खुल्यो प्रियांका फेन्सी स्टोरको उद्धघाटन गरिएको हो । भीमदत्त नगरपालिका–१८ की अञ्जली बस्नेतले करिब १५ लाख लगानीमा फेन्सी स्टोरमा सञ्चालनमा ल्याएकी हुन् ।
उनले स्टोरमा लेडिजका विभिन्न फेन्सीका समानहरु उपलब्ध रहेको बताईन् । सेवाग्राहीको आवश्यकता अनुसारका सम्पुर्ण सामाग्रीहरु पाईने उनको भनाई
छ । साथै उनले सेवाग्राहीलाई सेवाको अवसर दिन पनि आग्रह गरेकी छिन् । साथै स्टोरले सिलाई सेन्टर समेत सञ्चालन गरेको उनको भनाई छ ।
‘लेजिटका विभिन्न आवश्यक सामाग र फेन्सी सामाग्री पाईन्छ ।’ उनले भनीन् ‘फेन्सी स्टोरसँगै सिलाई सेन्टर पनि सञ्चालन गरेको छौँ, सबैलाई सेवाको अवसर दिन आग्रह गदछौँ ।’
