ENGLISH

महेन्द्रनगरमा सौन्दर्य प्रतियोगिता ‘किडस् एण्ड टीन वर्डवाईड नेपाल’ आयोजना हुदैँ

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरमा सौन्दर्य प्रतियोगिता ‘किडस् एण्ड टीन वर्डवाईड नेपाल’ सुरु भएको छ । जुनियर र जुनियर टीन दुई विधामा भईरहेको रहेको सौन्दर्य प्रतियोगिता शनिबारबाट महेन्द्रनगरमा सुरु भएको हो । प्रतियोगिता मन्जीष्टिक ग्रुपले आयोजना गरिहेको प्रतियोगिताको शनिबारबाट अडिसन सुरु भएको निर्णायक(जज्) एवंम् मोडेल काजल थापाले बताईन् ।
उनका अनुसार शनिबारबाट प्रतियोगिताको अडिसन सुरु भएको छ । किडस् एण्ड टीन वर्डवाईडमा सहभागीेलाई अडिसनमार्फत छनौट गरिने उनले बताईन् । ‘अहिले अडिसन सुरु भईसकेको छ, प्रतियोगितामा भाग लिन चाहाने ६ देखि १२ वर्ष र १३ देखि ३१ वर्ष उमेर समुहका युवाहरुले भाग लिन पाउँछन् ।’ उनले भनीन् ‘पहिलो चरणमा १० जनालाई छनौट गरिएको छ, नाम दर्तासँगै अडिसन निरन्तर जारी रहन्छ ।’

शनिबार अडिसनबाट छनौट भएका प्रतियोगिहरु

प्रतियोगितामा अनिल सिंह धामी, काजल थापा र सिद्धान्त खरेल निर्णायकको भुमिकामा रहेका छन् । भने अञ्जली कोली र करुणा अवस्थीले प्रतियोगितामा सहजिकरण गरिरहेका छन् ।
तीनै जना यस अघि मन्जीष्टिक ग्रुपले आयोजना गरेका विभिन्न प्र्रतियोगिताका विजेता तथा टाईटल होल्डर हुन् ।
प्रतियोगिताको बिजेताले ताजसँगै अन्र्तराष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसर पाउने निर्णाय कथा मोडेल थापाले बताईन् ।

मोडलिङतिर रुचि भएका युवाको अन्र्तरनिहित क्षमताको विकास गरि अन्र्तराष्ट्रिय प्रतिस्पर्धामा नेपालको प्रतिनिधित्व गराउने प्रतियोगिताको उद्देश्य रहेको ग्रुपका फाउन्डर तथा कोरियोग्राफर मन्जेस गिरीले बताए । । प्रतियोगितामा सहभागी हुन चाहानेले ९८०९४२७२७९ र ९८२४४५९२६१ मा सम्पर्क गर्न सक्ने आयोजकले जानकारी दिएको छ । । प्रतियोगिता दशै अघि समापन हुनेछ ।

 
मितजी TV
Video thumbnail
Happy Dashain from CDO of Kanchanpur | प्रमुख जिल्ला अधिकारीको शुभकामना सन्देश ।
01:45
Video thumbnail
दशैं तिहार सुरक्षित ढंगले मनाऔं - मन्त्री लाल बहादुर खड्का
01:43
Video thumbnail
एमसीसी पूर्ण रुपमा खारेज गर्न माग गर्दै धनगढीमा प्रर्दशन | Protest against MCC in Dhangadhi
04:54
Video thumbnail
भारतबाट गड्डाचौकी नाका भई नेपाल फर्कनेको संख्या बढ्दो क्रममा
01:46
Video thumbnail
नेपाल शिक्षक संघ कञ्चनपुर र नेपाल प्रहरी बीच भिमदत्त नगरपालिका परिसर भित्र झडप
05:52
Video thumbnail
नेपाल रेडक्रस सोसाइटि, कन्चनपुरका अध्यक्ष मनोज प्रसाद उप्रेती ज्युको सन्देश | RedCross Kanchanpur
02:52
Video thumbnail
कञ्चनपुर अन्तरिक राजस्व कार्यालय प्रमुख पुस्कर न्यौपाने ज्युको सन्देश | IRD Kanchapur
01:50
Video thumbnail
कन्चनपुरका प्रमुख जिल्ला अधिकारी राम प्रसाद पाण्डेय ज्युको सन्देश | CDO of Kanchanpur
01:39
Video thumbnail
महाकाली प्रादेशिक अस्पतालका अध्यक्ष कृष्ण दत्त जोशी (Boxer) को सन्देश | #MitjeeMedia #COVID19
02:24
Video thumbnail
बन्यजन्तु मैत्री विकास निर्माण गर्न अत्यन्त जरुरी। तस्करी नियन्त्रण गर्न कञ्चनपुरमा ड्रोन गस्ती
05:47

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्