भीमदत्तमा नेकपा एमालेको प्रथम नगर अधिवेशन सुरु

महेन्द्रनगर । नेकपा एमाले भीमदत्त नगरपालिकाकने पहिलाे अधिवेशन सुरु भएकाे छ । नगर अधिवेशनकाे नेकपा एमालेका केन्द्रीय सदस्य एवम् सुदूरपश्चिम अध्यक्ष कर्ण थापाले उद्वघाटन गरे।
नेकपा एमालेकाे नगर अधिवेशन उद्दाघाटन गर्दै अध्यक्ष थापाले वैचारिक धरणाले असल नेता जन्मिन्छ बताउदै घटना र परिस्थितिमामा विचलन नहुन नेता कार्यकर्ता निर्देशन दिए । अधिवेशनमा बाेल्दैँ अध्यक्ष थापाले पार्टीको पछिल्लो परिस्थितिबारे नेता कार्यकर्ता जानकारी दिएका छन्, । उनले माधव नेपालले विध्रोह नभई स्वार्थपुर्तिका लागि पार्टी फुटाएकाे समेत आरोप लगाए ।
नगर अध्यक्ष रमेश तिरुवाकाे अध्यक्षतामा पहिलाे नगर अधिवेशन सुरु भएकाे हाे। अधिवेशनले नेकपा एमालेकाे नयाँ नगर नेतृत्व चयन गर्नछ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्