ENGLISH

भीमदत्तमा नेकपा एमालेको प्रथम नगर अधिवेशन सुरु

महेन्द्रनगर । नेकपा एमाले भीमदत्त नगरपालिकाकने पहिलाे अधिवेशन सुरु भएकाे छ । नगर अधिवेशनकाे नेकपा एमालेका केन्द्रीय सदस्य एवम् सुदूरपश्चिम अध्यक्ष कर्ण थापाले उद्वघाटन गरे।
नेकपा एमालेकाे नगर अधिवेशन उद्दाघाटन गर्दै अध्यक्ष थापाले वैचारिक धरणाले असल नेता जन्मिन्छ बताउदै घटना र परिस्थितिमामा विचलन नहुन नेता कार्यकर्ता निर्देशन दिए । अधिवेशनमा बाेल्दैँ अध्यक्ष थापाले पार्टीको पछिल्लो परिस्थितिबारे नेता कार्यकर्ता जानकारी दिएका छन्, । उनले माधव नेपालले विध्रोह नभई स्वार्थपुर्तिका लागि पार्टी फुटाएकाे समेत आरोप लगाए ।
नगर अध्यक्ष रमेश तिरुवाकाे अध्यक्षतामा पहिलाे नगर अधिवेशन सुरु भएकाे हाे। अधिवेशनले नेकपा एमालेकाे नयाँ नगर नेतृत्व चयन गर्नछ ।

 
मितजी TV
Video thumbnail
Happy Dashain from CDO of Kanchanpur | प्रमुख जिल्ला अधिकारीको शुभकामना सन्देश ।
01:45
Video thumbnail
दशैं तिहार सुरक्षित ढंगले मनाऔं - मन्त्री लाल बहादुर खड्का
01:43
Video thumbnail
एमसीसी पूर्ण रुपमा खारेज गर्न माग गर्दै धनगढीमा प्रर्दशन | Protest against MCC in Dhangadhi
04:54
Video thumbnail
भारतबाट गड्डाचौकी नाका भई नेपाल फर्कनेको संख्या बढ्दो क्रममा
01:46
Video thumbnail
नेपाल शिक्षक संघ कञ्चनपुर र नेपाल प्रहरी बीच भिमदत्त नगरपालिका परिसर भित्र झडप
05:52
Video thumbnail
नेपाल रेडक्रस सोसाइटि, कन्चनपुरका अध्यक्ष मनोज प्रसाद उप्रेती ज्युको सन्देश | RedCross Kanchanpur
02:52
Video thumbnail
कञ्चनपुर अन्तरिक राजस्व कार्यालय प्रमुख पुस्कर न्यौपाने ज्युको सन्देश | IRD Kanchapur
01:50
Video thumbnail
कन्चनपुरका प्रमुख जिल्ला अधिकारी राम प्रसाद पाण्डेय ज्युको सन्देश | CDO of Kanchanpur
01:39
Video thumbnail
महाकाली प्रादेशिक अस्पतालका अध्यक्ष कृष्ण दत्त जोशी (Boxer) को सन्देश | #MitjeeMedia #COVID19
02:24
Video thumbnail
बन्यजन्तु मैत्री विकास निर्माण गर्न अत्यन्त जरुरी। तस्करी नियन्त्रण गर्न कञ्चनपुरमा ड्रोन गस्ती
05:47

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्