ENGLISH

अंशु बर्माद्धारा अनाथ बालबालिकालाई भोजन


महेन्द्रनगर । पछिल्ला समयमा चर्चित टिकटककर्मीका रुपमा परिचित अंशु बंर्माले अनाथ बाललिकालाई भोजन खुवाएका छन् । शनिबार कञ्चनपुरको महेन्द्रनगरस्थित समाज कल्याण अञ्चल बाल अनाथालयमा रहेका बालबालिकालाई उनले भोजन गराएका हुन् ।


भीमदत्त नगरपालिकाका स्थानीय समेत रहेका बर्माले आफ्नो आन्दानीबाट असहायलाई सहयोग गदैँ आएका छन् । सोही कार्यक्रम अन्र्तगत उनले अनाथ बालबालिकालाई भोजन गराएको बताएका छन् । बालबालिकासँग रमाईलो गरि उनिहरुको मुहारमा खुसियाली ल्याउन भोजनको कार्यक्रम आयोजना गरिएको उनले बताए ।

उनले यस अघि पनि सोही अनाथालयमा लुगा कपडा वितरण गरेका थिए । साथै अगामी दिनमा पनि आवश्यक सहयोगका लागि समेत उनले प्रतिवद्धता जनाए । कार्यक्रममा बाशुदेव भट्ट, अमन सिंह, गायत्री भट्ट, सन्तोष नाथ, लिलाधर भट्ट , सृजना धामी, शिला महरा, महेन्द्र सिंह, आशिका जोशी, नवीन भट्ट, मोनिका बोहरालगायतको सहभागिता रहेको थियो ।


बर्माले टिकटक लाईभ होस्ट गरि मनग्य आम्दानी गदैँ आएका बर्माले टिकटकबाट आएको पैसालाई सामाजिक कार्यमा खर्च गरि असहायलाई सहयोग गदैँ आएका छन् ।

 
मितजी TV
Video thumbnail
Happy Dashain from CDO of Kanchanpur | प्रमुख जिल्ला अधिकारीको शुभकामना सन्देश ।
01:45
Video thumbnail
दशैं तिहार सुरक्षित ढंगले मनाऔं - मन्त्री लाल बहादुर खड्का
01:43
Video thumbnail
एमसीसी पूर्ण रुपमा खारेज गर्न माग गर्दै धनगढीमा प्रर्दशन | Protest against MCC in Dhangadhi
04:54
Video thumbnail
भारतबाट गड्डाचौकी नाका भई नेपाल फर्कनेको संख्या बढ्दो क्रममा
01:46
Video thumbnail
नेपाल शिक्षक संघ कञ्चनपुर र नेपाल प्रहरी बीच भिमदत्त नगरपालिका परिसर भित्र झडप
05:52
Video thumbnail
नेपाल रेडक्रस सोसाइटि, कन्चनपुरका अध्यक्ष मनोज प्रसाद उप्रेती ज्युको सन्देश | RedCross Kanchanpur
02:52
Video thumbnail
कञ्चनपुर अन्तरिक राजस्व कार्यालय प्रमुख पुस्कर न्यौपाने ज्युको सन्देश | IRD Kanchapur
01:50
Video thumbnail
कन्चनपुरका प्रमुख जिल्ला अधिकारी राम प्रसाद पाण्डेय ज्युको सन्देश | CDO of Kanchanpur
01:39
Video thumbnail
महाकाली प्रादेशिक अस्पतालका अध्यक्ष कृष्ण दत्त जोशी (Boxer) को सन्देश | #MitjeeMedia #COVID19
02:24
Video thumbnail
बन्यजन्तु मैत्री विकास निर्माण गर्न अत्यन्त जरुरी। तस्करी नियन्त्रण गर्न कञ्चनपुरमा ड्रोन गस्ती
05:47

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्