ENGLISH

भीमदत्त–१८ खैरभट्टीमा आधारभुत स्वास्थ्य सेवा केन्द्रको भवन उद्धघाटन

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ खैरभट्टीमा आधारभुत स्वास्थ्य सेवा भवन उद्धघाटन गरिएको छ । शनिबार भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले नवनिर्मित भवनको उद्धघाटन गरे ।
नगर प्रमुख सुरेन्द्र विष्टको प्रमुख आतिथ्यता र वडाध्यक्ष राजेन्द्र पाण्डेयको अध्यक्षता गरिएको कार्यक्रमबिच भवनको उद्धघाटन गरिएको हो ।

भवन निर्माण भएपछि स्वास्थ्य सेवा दिन सहज भएको छ । भीमदत्त नगरपालिकाले आम नगरवासिलाई सहज रुपमा आधारभुत स्वास्थ्य सेवा पु¥याउने लक्ष्यका साथ काम गरिरहेको छ ।

सेवालाई सहज रुपमा प्रवाह गर्न पुर्वाधार निर्माण जोड दिईएको नगर प्रमुख विष्टले बताउनु भयो । भवनको उद्धघाटन गदैँ उहाँले आधारभुत स्वास्थ्य सेवालाई सहज रुपमा वडामै उपलब्ध गराउन पुर्वाधार निर्माण र जनशक्ती व्यवस्थापनमा जोड दिईएको बताउनु भयो ।

साथै उहाँले गुणस्तरिय स्वास्थ्य सेवालाई सहज रुपमा प्रदान गर्न आवश्यक निर्देशन समेत दिए । ‘स्वास्थ्य सेवा जनस्वास्थ्यसँग जोडिएको संवेदशिल विषयको हो ।’ नगर प्रमुख विष्टले भन्नुभयो । ‘स्थानीय सरकारको नेतृत्वपछि नगरपालिकाले सबै क्षेत्रमा आधारभुत स्वास्थ्य सेवालाई विस्तार र व्यवस्थीत बनाउदैँ लगेको छ ।’

 
मितजी TV
Video thumbnail
Happy Dashain from CDO of Kanchanpur | प्रमुख जिल्ला अधिकारीको शुभकामना सन्देश ।
01:45
Video thumbnail
दशैं तिहार सुरक्षित ढंगले मनाऔं - मन्त्री लाल बहादुर खड्का
01:43
Video thumbnail
एमसीसी पूर्ण रुपमा खारेज गर्न माग गर्दै धनगढीमा प्रर्दशन | Protest against MCC in Dhangadhi
04:54
Video thumbnail
भारतबाट गड्डाचौकी नाका भई नेपाल फर्कनेको संख्या बढ्दो क्रममा
01:46
Video thumbnail
नेपाल शिक्षक संघ कञ्चनपुर र नेपाल प्रहरी बीच भिमदत्त नगरपालिका परिसर भित्र झडप
05:52
Video thumbnail
नेपाल रेडक्रस सोसाइटि, कन्चनपुरका अध्यक्ष मनोज प्रसाद उप्रेती ज्युको सन्देश | RedCross Kanchanpur
02:52
Video thumbnail
कञ्चनपुर अन्तरिक राजस्व कार्यालय प्रमुख पुस्कर न्यौपाने ज्युको सन्देश | IRD Kanchapur
01:50
Video thumbnail
कन्चनपुरका प्रमुख जिल्ला अधिकारी राम प्रसाद पाण्डेय ज्युको सन्देश | CDO of Kanchanpur
01:39
Video thumbnail
महाकाली प्रादेशिक अस्पतालका अध्यक्ष कृष्ण दत्त जोशी (Boxer) को सन्देश | #MitjeeMedia #COVID19
02:24
Video thumbnail
बन्यजन्तु मैत्री विकास निर्माण गर्न अत्यन्त जरुरी। तस्करी नियन्त्रण गर्न कञ्चनपुरमा ड्रोन गस्ती
05:47

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्