एमाले कञ्चनपुर अधिबेशन: मत गणना सुरु

महेन्द्रनगर । नेकपा एमाले कञ्चनपुरको आठौं अधिवेशन अन्तरगत मंगलबार भएकाे निर्वाचनकाे मत गणना सुरु भएकाे छ । ४९९ प्रतिनिधि रहेकाेमा ४७० मत खसेका छन्। एक सय मत गणनापछि मत परिणाम सार्वजनिक गरिनेछ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्