महेन्द्रनगर । नेकपा एमाले कञ्चनपुरको मतगणना जारी रहँदा ७० मत गणना भएका छन् ।
जसमा अध्यक्ष पदमा सुरेन्द्रबहादुर विष्टले अग्रता लिएका छन् भने अर्का प्रत्यासी वीरबहादुर थापा ‘पातल’ पछि रहेका छन् ।
पदाधिकारीको मतगणना भइरहँदा सबै पदमा सुरेन्द्र प्यानलकै उम्मेदवार अगाडि देखिएका छन् ।
यस्तो छ प्रारम्भिक मतपरिणाम –
अध्यक्ष
वीरबहादुर थापा – २९
सुरेन्द्र बिष्ट – ४१
उपाध्यक्ष
महेशप्रसाद पन्त – ३१
लक्ष्मी बुढा – ३९
सचिव
अशोक चन्द – २५
पल्लव राज भट्ट – ४२
उपसचिव
कर्णबहादुर चन्द – ५३
फैरु तामाङ – ५३
शेरबहादुर चन्द – २२