वेदकोटको वडा नम्बर १ र ४ मा एमालेद्धारा टोल कमिटि गठन

महेन्द्रनगर । नेकपा एमाले कञ्चनपुरले स्थानीय निर्वाचनलाई लक्षीत गरि चुनावि अभियानलाई तिव्रताको साथ अघि बढाएको छ । सोही अन्तरगत एमालेले नगर कमिटिहरुलाई परिचालन गरिएको छ ।

एमालेको वेदकोट नगर कमिटिले पनि निर्वाचन केन्द्रीत अभियान तिव्रताका साथ सुरु गरेको छ । बुधबार वेदकोटको वडा नम्बर १ र ४ मा विभिन्न टोलहरुमा कमिटि गठनको नगर कमिटि अध्यक्ष हरिश भाटले बताए । उनका अनुसार जिल्ला सदस्य पार्वती जोशी, खगेश्वर पाण्डेय, नगर कमिटि उपाध्यक्ष हरि गिरीलगायतका नेताहरुको उपस्थितिमा टोल कमिटि गठन गरिएका हुन् ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्