भीमदत्तमा महिलालाई आत्मनिर्भर बनाउन चुरापोते निर्माण तालिम शुरु


कञ्चनपुर । भीमदत्त नगरका महिलालाई आत्मनिर्भर बनाउनका लागि चुरापोते निर्माण तालिम शुरु गरिएको छ । आर्दश महिला समाज नेपाल र भीमदत्त नगरपालिकाको संयुक्त आयोजनामा नगरका महिलालाई आत्मनिर्भर बनाउनका लागि चुरापोते निर्माण तालिम शुरु गरिएको हो । आतबारदेखि महेन्द्रनगरमा चुरापोते निर्माण तालिम शुरु गरिएको आयोजक संस्था आर्दश महिला समाज नेपाल जनाएको छ ।
आर्दश महिला समाज नेपालका अध्यक्ष माया नेगीले नगर क्षेत्रका महिलालाई स्वरोजगारतर्फ उन्मुख गराउनका लागि तालिम आयोजना गरिएको बताईन । अध्यक्ष नेगीले भीमदत्त नगरपालिका महिला शाखा प्रमुख कुन्ती लेखकको अनुमति लिएर उद्घाटन गरिएको बताए । मन्जु केसी प्रशिक्षक रहेकी छिन । तालिममा २५ महिलाको सहभागिता रहेको छ । तालिम १४बैशाखसम्म संचालन हुनेछ । तालिमबाट महिला सीप सिकेर व्यवसाय तर्फ उन्मुख हुनेछन ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्

eskişehir eskort - eskort adana - mersin escort