नेकपा एमाले कञ्चनपुरले मनायो ¥यालिसहित मदजुर दिवस

महेन्द्रनगर । नेकपा एमाले कञ्चनपुरले अन्तरराष्ट्रिय श्रमिक दिवस मनाएको छ । मजुदर संगठनको अगुवाईमा ‘मे एक’ का दिन मनाईने अन्तरराष्ट्रिय श्रमिक दिवस एमालेले महेन्द्रनगर बजारमा ¥यालिसहित मनाएको हो ।

मजदुर संगठन कञ्चनपुरका अध्यक्ष खडक रोका मगरले पार्टी घरदैलो कार्यक्रमसहित मजदुर दिवस मनाएको छ । उनका अनुसार शुभकामना आदानप्रदानसहित वडा नम्बर ४ मा घरदैलो कार्यक्रम गरेर दिवस मनाईएको हो ।

¥यालिमा एमाले पोलिट्व्युरो सदस्य तथा कञ्चनपुर ईन्चार्ज निरुदेवि पाल, केन्द्रीय लेखा आयोग सदस्य ईश्वरी खरेल, पार्टी अध्यक्ष सुरेन्द्र विष्ट, मेयरका प्रत्यासि महेश प्रशाद पन्त, उप मेयरका प्रत्यासि भुवन कुवँर लगायतका नेताहरु सहभागी थिए ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्