कञ्चनपुरमा नेकपा माओवादीको विजयी सुरुवात, बेलौरी–१ को अध्यक्षमा विष्ट

महेन्द्रनगर । कञ्चनपुरको बेलौरी नगरपालिका–१ को वडा अध्यक्षमा माओवादीका धनबहादुर विष्ट विजयी भएका छन् । उनले ६ सय ६३ मत प्राप्त गरेका छन् ।

विष्टका प्रतिद्धन्द्धी एमालेका नमराज शाहीले ५ सय ५२ र कांग्रेसका खुसीराम चौधरीले ३ सय ५२ मत मात्रै ल्याउन सकेका छन् ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्

eskişehir eskort - eskort adana - mersin escort