महेन्द्रनगर । नेकपा एमालेले कञ्चनपुरमा पनि खाता खोलेको छ । एमालेले लालझाडी गाँउपालिका ५ मा खाता खोलेको हो ।
एमालेका पहल बहादुर थापाले माओवादी केन्द्रका टेक बहादुर ऐरलाई २०३ मतको अन्तरले हराउँदै अध्यक्षमा निर्वाचित भएका छन । थापाले ४ सय ५७, ऐरले २ सय ५४ मत ल्याएका थिए । एमालेको थापा प्यानलै निर्वाचित भएको छ ।